.....५१ सालमा नेपाली
काग्रेस नआतेको भए र ५६ साल पछी एमाले नामातेको भए नेपाली जनता र नेपाल ले यस्तो
दुर्दशा देख्नु पर्दैन थिए / न त यी दल को हबिगत नै यस्तो हुन्थ्यो /जाल-झेल ,डर र
त्रास को आभास भन्दा नेपाली जनताले तेसपछीका दिन बाट अरु केहि पाएन / त्रास डर जबर्जस्ती बलको भरमा कतिजेंल थेग्नु सक्छ र?
एमाओबादीहरुले पनि / चारै तिर उदांगो भएर पनि अझै एक्लो रबाफ नछोड हो भने साउन भदौ
को खहरे झैँ हुने छ एक दिन निश्चित रुपले ...भारती बिस्तारबादको चुनामा उतेजित
मधेशबादीले नेपाली बस्तु स्थिति नबुझ्ने हो भने एकदिन यिनले पनि थाहा पाउने छ
नेपालीको साचो भाटो.. धनेशो कुचेको अबस्थामा कुई कुइ गर्दै जता बाट छिरेको छ त्यताई फर्कनु
पर्ने हालत / व्यापक निराशाजनक र नैरश्यता को फाइदा लिनु खोज्नु पहेली घाम हुनेछ
अस्ताउदो शक्तिलाई , तेही मास देखेर खुसि मनाई हाल्ने तेती राम्रो पनि छैन किनकी
त्यो मास साँझ पछी बासस्थान फिर्ने छ ..
...
देश पराल छिरेको
अबस्था छ , जो कोईले त्यान्द्र तान्नु स्वाभाविकै हो तर जब माच तयार हुन्छ त्यो
बेला नेपाली को मन समेत हलाउने आट कसैले गर्ने छैन , यसो हुनु मा कुहेको बोरा
भित्र बाट आलु छाने सरी नेता लाई चाल्नु पर्छ ,यदि बेलामै सद्बुद्दी आयो भने देश
भक्त र बिकाश प्रेमीहरु....
....
जनताको चाहना
बिना देशमा हल्ला मच्चाउने हरुलाई पाखा नलाउने हो भने देश बुढी गाई हुनेछ / आज दुई
कित्तामा जनता उभिएको छ वा उभाईएको छ तेस्को जिम्मा कसले लिने ??मेरो गोरु को
बाह्रै टक्का हुने भए राणाकाल र पंचायती नै ठिक नि हैन भने केको क्रान्ति बैध
बाजेको ?? ४६ भन्दा पहिला देखि राष्ट्रियता नारा लगाउदै लिस्नु माथि पुगेपछि मखन
खानेहरु हामी जनतालाई थाहा नभएको होइन र छिपेको छैन ति अनुहार हरु .. देशले दश गजाको सुरक्षा मागेको छ, देश भित्र
राष्ट्रिय भनेर भाई भाईको लडाई होइन, देशले स्थिर राजनीतिक र बिकाश मागेको छ /
हरेक दिन खेर गइरहेको धनले सराप्ने छ ,यदि
बेलामै ब्यबस्थापन देशले नपाउने हो भने / नेपालको जल , जंगल र यो मनोरम हिमश्रीखला
नै हाम्रो रोजी रोटि हो भन्ने जान्दाजान्दै पनि यस प्रति कुनै एजेन्ट छैन भने
हाम्रो भबिष्य तपाई हामीले अनुमान लगाउन गार्हो नपर्ला ........